उजाड-स्थानमा गनगन र गुनासो गरेका सबै इस्राएलीहरू नष्ट भए,
तर अन्त्यसम्मै धैर्यताका साथ विश्वास लिएकाहरूले कनानमा महिमा
उपभोग गरे । यो इतिहासबाट शिक्षा लिएर परमेश्वरको मण्डलीका सन्तहरू
आफ्नो क्रूस उठाई ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले नेतृत्व
गरिरहनुभएको सुसमाचारको बाटोमा हिँड्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति