परमेश्वरको वचन सुन्ने तृष्णाको आत्मिक अनिकालमा छटपटाइरहेका
मानव-जातिको निम्ति परमेश्वरले “पवित्र आत्मा र दुलहीकहाँ आओ,
र जीवनको पानी लेओ” भन्ने अगमवाणी छोडिदिनुभयो ।
सम्पूर्ण मानव-जातिले पवित्र आत्मा हुनुभएका आन साङ होङज्यू
र दुलही हुनुभएकी माता परमेश्वरलाई भेटेर ग्रहण गरेपछि उनीहरूले
जीवनको पानी पाई आत्मिक तिर्खा मेटाउनेछन् र मुक्ति पाउनेछन् ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ
त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्,
जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति