येशूज्यूले लाजरसलाई मृत्युबाट पुनः जीवित पार्नुभयो, 
र धेरै मानिसहरूलाई रोगबाट निको पार्नुभयो, तर अन्ततः ती सबै मरेर गए । 
यसरी रोग निको हुनु वा फेरि जीवित हुनु चमत्कार होइन, 
तर जीवनको रोटी खाने निस्तार-चाड मानेर अनन्तकाल बाँच्नु नै महान् चमत्कार हो । 
“हे प्रभु, हामी कसकहाँ जाऔं ? तपाईंसित अनन्त जीवनका वचन छन् ।” 
पवित्र आत्माको युगमा, पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका 
आन साङ होङज्यू र स्वर्गीय मातालाई विश्वास गर्दै पछ्याउनु नै 
पत्रुसले जस्तै स्वर्ग-राज्यको आशिष् पाउने तरिका हो ।
परमेश्वरको इच्छाबमोजिम अनन्त जीवनको भोजन, नयाँ करार निस्तार-चाड मान्ने मण्डली ! 
त्यो नै स्वर्गीय माता साथमा रहनुभएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो । 
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति