इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको इतिहासले
वर्तमान समयका हामीहरूलाई शिक्षा प्रदान गर्नुका साथै
विश्वासको उजाड-स्थानमा सधैँ सहयोग गर्नुहुने
परमेश्वरको अदृश्य हातलाई महसुस गराउँछ ।
जसरी परमेश्वरले अदृश्य रूपमा
मोशा र दाऊदलाई सहयोग गर्नुभएको थियो,
त्यसरी नै वर्तमान समयमा आन साङ होङज्यू र माता परमेश्वरले
परमेश्वरको मण्डलीलाई सहयोग गरिरहनुभएको छ ।
यसरी मानव-जातिलाई बचाउने नयाँ करारको सुसमाचार
विश्वभरि तीव्र गतिमा फैलिरहेको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति