२,००० वर्षअघि येशूज्यूले आफूलाई ‘मन्न’
अर्थात् स्वर्गबाट ओर्लिआएको रोटी हुँ भन्नुभयो,
अनि येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने
निस्तार-चाडको रोटी र दाखमद्य खाने र पिउनेसित
अनन्त जीवन छ भनेर उहाँले जोड दिनुभयो ।
वर्तमान समयमा, दोस्रो आगमनका ख्रीष्ट हुनुभएका
आन साङ होङज्यूले परमेश्वरको मण्डली स्थापना गर्नुभयो,
र निस्तार-चाडको रोटी र दाखमद्यद्वारा
जीवन प्राप्त गर्न सकिन्छ भनेर मानव-जातिलाई सिकाउनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति