हिजोआज आइतबारको सेवा मान्ने क्याथोलिक मण्डलीले पनि
बाइबलमा अभिलेख गरिएको शबाथ-दिन आइतबार होइनकि,
शनिबार हो भन्ने कुरालाई स्वीकारेका छन् ।
पुरानो करारको समयमा यहोवा परमेश्वरले सातौँ दिन, शबाथ-दिनलाई
दश आज्ञाहरूमध्ये चौथो आज्ञाको रूपमा घोषणा गर्नुभएर पवित्र मान्नू भन्नुभयो ।
नयाँ करारको समयमा पनि येशूज्यूले युगको अन्त्यसम्मै
शबाथ-दिन पवित्र गरी मान्नू भन्नुभयो ।
बाइबलमा उल्लेख नभएको पहिलो दिन, आइतबारको सेवा मान्ने कार्यचाहिँ
परमेश्वरको वचनमा थपघट गर्ने कार्य हो । त्यसो गर्दा स्वर्ग-राज्य प्रवेश गर्नबाट
वञ्चित भएर उल्टै विपत्ति भोग्नुपर्ने हुनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति