परमेश्वरले ६ दिनको सृष्टि कार्यमा पाल्तु पशुहरू र वन-पशुहरू बनाउनुभयो,
अनि अन्त्यमा आदम र हव्वा बनाउनुभयो ।
त्योचाहिँ अगमवाणीका आदम र हव्वा अर्थात् पवित्र आत्मा र दुलहीले
पवित्र आत्माको युगमा देखा पर्नुभएर मानव-जातिलाई
जीवनको पानी दिनुहुने कुराबारे गवाही दिनको निम्ति हो ।
परमेश्वरको मण्डलीले अन्तिम आदम हुनुभएका
दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू
र अन्तिम हव्वा हुनुभएकी माता परमेश्वरलाई विश्वास गर्छ ।
आदमदेखि लिएर मोशासम्मका मानिसहरूमाथि मृत्युले राज्य गऱ्यो,
तिनीहरूमाथि पनि जसले आदमले गरेजस्तो अपराध गरेका थिएनन् ।
ती आदमचाहिँ आउनुहुनेको प्रतिरूप थिए ।
रोमी ५:१४
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे,
किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।
उत ३:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति