आदिमा परमेश्वरले शबाथ-दिनलाई आशिष् दिनुभई पवित्र तुल्याउनुभयो,
र मोशाको समयमा त्यसलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोकिदिनुभयो ।
त्यसैले शबाथ-दिनचाहिँ हामीले युगको अन्त्यसम्मै मान्नपर्ने परमेश्वरको आज्ञा हो ।
येशूज्यूले “शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर” भनेर सिकाउनुभएकोले
त्यसैले नयाँ करारको समयमा शबाथ-दिन मान्न आवश्यक छैन भन्ने जिद्दी गलत छ,
अनि यो येशूज्यूको शिक्षाविपरीत छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति