परमेश्वरले कैसर अगस्टसलाई प्रयोग गर्नुभएर
सारा रोमी साम्राज्यको जनगणना गर्ने हुकुम जारी गर्नुभयो,
र ‘येशूज्यू बेथलेहेममा जन्मनुहुनेछ’ भन्ने बाइबलको अगमवाणी पूरा गर्नुभयो ।
तसर्थ परमेश्वरले सम्पूर्ण मानव इतिहासलाई
आफ्नो इच्छाबमोजिम सञ्चालन गरिरहनुभएको छ ।
त्यसैले वर्तमान युगमा जिइरहेका हामीले पनि
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले हाम्रो मुक्तिको निम्ति
अदृश्य संसारमा गर्नुभएको कार्यलाई विश्वास गर्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति