कप्तान, रक्तस्राव पीडित स्त्री र दुई अन्धा मानिसहरूले विश्वास रोपेर असल परिणाम पाए ।
तसर्थ हामीले पनि “मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ” भन्ने
परमेश्वरको वचनअनुसार विश्वास रोप्नुपर्छ ।
२,००० वर्षअघि येशू ख्रीष्टले गर्नुभएजस्तै, हिजोआज दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू
र माता परमेश्वरले आफ्ना सन्तानहरूलाई जीवनको खबरद्वारा सारा संसारलाई बचाउने क्षमता दिनुभयो ।
त्यसैले परमेश्वरको मण्डलीका सन्तहरूले मानव-जातिको मुक्तिको निम्ति सबै कुरा तयार पार्नुभएको
परमेश्वरमा विश्वास गर्दै सुसमाचार प्रचार गरिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति