स्वर्गका प्रजाचाहिँ सर्वशक्तिमान् सृष्टिकर्ता
आन साङ होङ परमेश्वरका छोरा-छोरीहरू हुन् ।
तसर्थ हामीहरू परमेश्वरका सन्तानको रूपमा
ईश्वरीय जीवन जिउँदै परमेश्वरको वचनमा
आफैलाई समर्पित गर्नुपर्छ ।
“ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुनु” भन्नाले
सधैँ वचनलाई पछ्याउँदै वचनभित्र रहनु भन्ने अर्थ हो ।
अध्ययन वा खेलकुदमा तालीमद्वारा पोख्त बन्न सकिएजस्तै,
हामीहरू परमेश्वरको वचनमा आफैलाई समर्पित गर्दै
परमेश्वरलाई महिमा दिने सियोनका परिवारहरू बनौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति