येशूज्यूलाई परमेश्वरको रूपमा विश्वास गर्ने सुरुको मण्डलीले नयाँ करार मानेर प्रचार गरेका थिए, जुनचाहिँ यहूदीहरूको दृष्टिकोणमा विधर्म देखिएको थियो, तर परमेश्वरको दृष्टिकोणमा भने त्यो साँचो मण्डली थियो ।
विधर्मलाई छुट्ट्याउने एकमात्र मापदण्ड नै बाइबल हो । बाइबलमा नभएको मानव-निर्मित सिद्धान्तहरूलाई पछ्याउने मण्डलीचाहिँ निरपेक्षिक विधर्म मण्डली हो, र अन्ततः तिनीहरू नष्ट हुनेछन् ।
वर्तमान समयमा शबाथ-दिन, निस्तार-चाड लगायत २,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारका सत्यताहरू मान्ने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति