यूहन्नाको सुसमाचारमा परमेश्वरले
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु:
तिमीहरू एक-अर्कालाई प्रेम गर” भन्ने शिक्षा दिनुभएको छ ।
१ यूहन्नाको पुस्तकमा “परमेश्वर प्रेम हुनुहुन्छ” भनिएको छ,
अनि १ कोरिन्थीको पुस्तकमा लेखिएको छ, “विश्वास, आशा,
प्रेम, यी तीन रहन्छन्, तर यिनमा सर्वोत्तमचाहिँ प्रेम नै हो ।”
तसर्थ प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो ।
“कोही पनि एकलो नहुने सुसमाचारको बाटो हुनुपर्छ” भन्नुहुने माता परमेश्वरको वचनले
विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूलाई एक-अर्काको सेवा गर्न
र एक-अर्कालाई प्रेम गर्न प्रेरित गरेको छ, जुन परमेश्वरको मण्डलीको
६० वर्षे इतिहासको प्रेरक शक्ति बनेको छ ।
प्रेमले छिमेकीको खराबी गर्दैन ।
यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो ।
रोमी १३:१०
प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं,
किनभने प्रेम परमेश्वरबाट आउँछ ।
जसले प्रेम गर्छ त्यो परमेश्वरबाट
जन्मेको हो, र परमेश्वरलाई चिन्छ ।
प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन,
किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।
१ यूहन्ना ४:७-८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति