मोशाले आफ्नो लहुरो समुद्रतिर पसार्दा,
वास्तवमा परमेश्वरले समुद्रलाई दुई भाग गरिदिनुभयो ।
त्यसै गरी, हामीलाई थाहा नभएको समय र क्षणमा पनि
परमेश्वरले हाम्रो मुक्तिको निम्ति सक्रियतापूर्वक कार्य गरिरहनुभएको छ ।
येशूज्यूले “म यस पृथ्वीमा प्रचार गर्न
र मर्न लागेका आत्माहरूलाई बचाउन आएको हुँ” भन्नुभयो ।
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वर पनि
नयाँ करारद्वारा जीवन दिन आउनुभयो,
र उहाँहरूले सारा संसारलाई बचाउने प्रचारको मिसन
आफ्ना सन्तानहरूलाई सुम्पिनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति