परमेश्वर एक जना मात्र हुनुभएको भए उहाँलाई सधैँ एकवचनमा अभिव्यक्त गरिएको हुनुपर्छ, तर बाइबलमा परमेश्वरलाई ‘हाम्रै’ भनेर बहुवचनमा अभिव्यक्ति गरिएको छ ।
वर्तमान समयमा धेरै बाइबलविद्हरूका लागि ‘हाम्रै’ भन्ने शब्द रहस्यमय बनेको छ, तर आन साङ होङज्यूले त्यसमा लुकेको अर्थ थाहा दिनुभएको छ ।
मानिसलाई आफ्नै स्वरूपमा नर र नारी गरी सृष्टि गर्नुभएर अनन्त जीवन दिनुहुने परमेश्वरचाहिँ पवित्र आत्माको युगमा पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति