उत्पत्ति १:२६मा लेखिएको वचन हेर्दा, हामीले परमेश्वरलाई ‘पिता-माता’
र एक-अर्कालाई ‘दाजुभाइ-दिदीबहिनी’ भनेर बोलाउनुपर्ने कारण
स्पष्टसँग बुझ्न सक्छौं ।
“मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भनेर
परमेश्वरले भन्नुभएपछि, उहाँले नर र नारी सृष्टि गर्नुभएकोले
त्यहाँ निश्चय नै नर स्वरूपका परमेश्वर
र नारी स्वरूपकी परमेश्वर अस्तित्वमा हुनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति