मानिसहरू बाहिरबाट एउटै देखिन सक्लान्, तर तिनीहरूको हृदयमा भएको विश्वास फरक हुन्छ ।
रगत बग्ने रोग लागेकी स्त्री र आँखा खोलिएका दुई अन्धा मानिसहरुले येशूज्यूमा दृढ विश्वास गरेजस्तै, परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलको अगमवाणीअनुसार पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरमा दृढ विश्वास गर्छन्, र असल जमिनमा आफ्नो मन गोडमेल गर्दै असल फल फलाउँछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति