संसारमा सफलता मिल्ने दृढ इच्छाका साथ सुरुवात गरियो भने
पनि प्रायः असफल भइन्छ । तर स्वर्ग-राज्यको सुसमाचारचाहिँ
परमेश्वरले बनाउनुभएर पूरा गर्नुहुने भएकोले
त्यो कदापि असफल हुनेछैन ।
तसर्थ परमेश्वरको मण्डलीका सन्तहरूले लगनशीलताका साथ
स्वर्ग-राज्यको सुसमाचारको बीउ रोपेर त्यसमा पानी हाल्छन् ।
परिणामस्वरूप, एउटा स्याउको बीउले अनगिन्ती फलहरू फलाएजस्तै,
हिमालय, अलास्का र अमेजनको जङ्गलबाट समेत असंख्य आत्माहरू
आन साङ होङज्यू र माता परमेश्वरकहाँ आइरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति