संसारका सबै मानिसहरू मृत्युमा पुऱ्याउने गम्भीर पाप गरेकाले स्वर्गबाट तल धपाइएका हुन् । त्यसैकारण हामीले आफू पापी हो भन्ने कुरालाई सधैँ याद गर्नुपर्छ, घमण्ड गर्नुहुँदैन, यस दुष्ट संसारको ढाँचामा चल्नुहुँदैन, शरीरको मृत्युपछि आउने इन्साफबाट पार हुनको लागि पश्चात्तापको जीवन जिउनुपर्छ ।
साँचो पश्चात्ताप गर्नेहरूले अरूलाई पनि पश्चात्तापमा डोऱ्याउने कार्यमा आफ्नो मनलाई समर्पित गर्छन् । सोलोमनको न्यायमा, साँचो आमा र झूटो आमा तिनीहरूका कार्यहरूद्वारा प्रकट भएजस्तै, मुक्तिमा डोऱ्याउने पश्चात्तापमा गएकाहरूले आफ्ना कार्यहरूद्वारा नै आफ्नो हृदय प्रकट गर्छन् ।
“म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।” लूका ५:३२
त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ । लूका १३:५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति