परमेश्वरको वचन पालन नगर्नको निम्ति शैतानले परीक्षा ल्याउँदा,
जसरी येशूज्यूले चालीस दिन उपवास बस्नुभएपछि परीक्षा जित्नुभएको थियो,
त्यसरी नै परमेश्वरको मण्डलीका सन्तानहरूले पनि त्यो उदाहरण पछ्याउनुपर्छ ।
“परमेश्वरको वचनले हामीलाई आशिष् दिन्छ, र म जस्तोसुकै परिस्थितिमा पनि
त्यसलाई पालन गर्नेछु” भन्ने मनस्थितिका साथ परमेश्वरको वचनमा खुशी हुँदै
आज्ञाकारी हुने मानिसहरूलाई ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले
स्वर्गमा प्रशस्त इनामहरू दिनुहुनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति