मोशाले इस्राएलीहरूसँगै निस्तार-चाड मानेर मिश्रबाट निस्किएपछि लाल समुद्र नतरुञ्जेल भोगेको कष्ट
येशूज्यूले निस्तार-चाड मान्नुभएपछि भोलिपल्ट अखमिरी रोटीको चाडमा भोग्नुभएको क्रूसको कष्ट र पीडाद्वारा पूरा भयो ।
पुरानो करारको मोशाको व्यवस्थाको वास्तविकता हुनुभएका ख्रीष्टको कष्ट दर्शाउने चाड नै अखमिरी रोटीको चाड हो । यो युगमा चाहिँ परमेश्वरले हामीलाई उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी हुन र प्रत्येकले भोग्ने सम्पूर्ण कठिनाइलाई जितेर सिद्ध हुन भन्नुभएको छ ।
त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो । र सन्तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे-उत्तराधिकारी । उहाँसँग दुःख भोग्छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं । म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन् । रोमी ८:१६-१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति