अखमिरी रोटीको चाडमा सबै मानव-जातिले
ख्रीष्टको क्रूसको बलिदानपूर्ण प्रेम र कष्टलाई सम्झँदै
विगतका सबै पापहरूप्रति पश्चात्ताप गर्नुपर्छ ।
अनि परमेश्वरले सुम्पनुभएको नयाँ करार मुक्तिको सत्यता लिएर
मानव-जातिलाई पश्चात्ताप गर्न आह्वान गर्नुपर्छ ।
शरीर धारण गरी यस पृथ्वीमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरले “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य
नजिक आइपुगेको छ” भन्नुहुँदै प्रचारको जीवन जिउनुभयो ।
योद्वारा, उहाँहरूले प्रचारमा समर्पित हुने जीवन नै
सुन्दर पश्चात्ताप गर्ने आशिषित जीवन हो भन्ने कुरा देखाइदिनुभयो ।
म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने
उनान्सय धार्मिक जनहरूका लागि भन्दा
पश्चात्ताप गर्ने एक जना पापीको लागि
स्वर्गमा अझ बढी आनन्द हुनेछ ।
... म तिमीहरूलाई भन्दछु,
यसरी नै पश्चात्ताप गर्ने एक जना पापीको लागि
परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ ।”
लूका १५:७-१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति