बाहिरी रूपमा, मानिसहरूले क्रिसमस येशूज्यूको जन्मदिन हो भन्ने
गर्छन्, तर वास्तवमा योचाहिँ सूर्य-देवताको जन्मदिन हो ।
यसरी परमेश्वरका जीवनका चाडहरू लोप भए, र गैरख्रीष्टियानका
देवताहरू मण्डलीमा भित्र्याइयो । बाइबलमा यो अवस्थाबारे
सियोन भग्नावशेष भएको छ भनेर वर्णन गरिएको छ ।
तर सियोन पुनर्निर्माण गर्नको निम्ति परमेश्वर फेरि आउनुहुनेछ भनेर
बाइबलमा अगमवाणी गरिएको छ, र त्यही अगमवाणीअनुसार
आउनुभएर आन साङ होङज्यूले परमेश्वरको मण्डलीमा
चाडहरू पुनर्स्थापन गरिदिनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति