सन् २०२४ अगस्ट १२
पेरुको ग्रान्ड नेस्नल थिएटर
पेरुमा २० दिनभन्दा बढी भ्रमण गरेर
अविस्मरणीय प्रभाव छोडेका मसीह अर्केस्ट्राले
पेरुको ग्रान्ड नेस्नल थिएटरमा आफ्नो अन्तिम कन्सर्ट गर्नेछ ।
पेरुको ग्रान्ड नेस्नल थिएटरचाहिँ दक्षिण अमेरिकाको
उत्कृष्ट प्रदर्शनस्थलहरूमध्येको एक हो ।
यो ठाउँमा उत्कृष्ट कलाकारहरूले पनि आफ्नो जीवनकालमा
कम्तीमा एक पटक भए पनि प्रस्तुति दिने गहिरो इच्छा गर्छन् ।
पेरुको ग्रान्ड नेस्नल थिएटरले ध्वनिक संसार,
लाईट र संरचनात्मक गतिशीलताजस्ता
विभिन्न प्राविधिक पक्षहरूमा अग्रता लिएको छ ।
प्लासिडो डोमिङ्गो, एल्लेन पार्सन र चिकोर्याजस्ता
विभिन्न साङ्गीतिक विधाका विश्व प्रसिद्ध कलाकारहरूले पनि
यो स्थानमा आफ्नो प्रस्तुति दिएका छन् ।
- पेरुको ग्रान्ड नेस्नल थिएटरका निर्देशक
पेरुको संस्कृति मन्त्रालयको निमन्त्रणामा उक्त प्रस्तुति गरिएको थियो ।
परमेश्वरको मण्डलीको मसीह अर्केस्ट्राले प्रत्येक प्रस्तुतिमा
स्ट्यान्डिङ ओभेसन प्राप्त गरे, र यो खबर भाइरल भयो ।
विभिन्न पृष्ठभूमि र सामाजिक वर्गका प्रतिष्ठित पाहुनाहरूले
- कन्सर्ट हल खचाखच भरिएको थियो ।
म परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई
६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दछु ।
यहाँहरूले विश्वभरि गर्नुभएका विभिन्न स्वयंसेवा गतिविधिहरू
र विशेष गरी वातावरण संरक्षणमा केन्द्रित प्रयासहरू प्रशंसनीय छन् ।
आज आयोजित मसीह अर्केस्ट्राको प्रस्तुतिले
पेरु र कोरियालाई एक ठाउँमा ल्याएर
एकताबद्ध हुन मद्दत गरेको छ ।
म एकदमै खुशी छु ।
- लेस्ली उर्टेगा / संस्कृति मन्त्री
मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाई ज्ञापन गर्दछु ।
हाम्रा अनन्तकालका साथीहरूलाई धन्यवाद दिँदछौं ।
- सोफिया भेलास्कज / स्वास्थ्य मन्त्रालयकी निर्देशक
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति