विश्वास अदृश्य हुन्छ,
तर त्यो अन्ततः आज्ञाकारिताद्वारा प्रकट हुन्छ ।
परमेश्वरले सुरुदेखि अन्त्यसम्म र निकट भविष्यमा हुन आउने कुराहरूबारे
जानकारी दिनुभयो, र मानव-जातिलाई विश्वास र आज्ञाकारिताद्वारा
स्वर्गको मुक्ति हासिल गर्न आग्रह गर्नुभयो ।
परमेश्वरले हामीलाई कुनै कुरा आज्ञा गर्नुहुँदा
त्यो उहाँको भलाइको निम्ति होइनकि,
योशियाह राजा, अब्राहाम र नोआले जस्तै
आशिष् र मुक्ति प्राप्त गर्नको निम्ति हो ।
वर्तमान समयमा पनि पवित्र आत्मा र दुलहीको रूपमा आउनुभएका
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई
मानव-जातिले पछ्याए भने तिनीहरू आशिषित हुनेछन्,
र परमेश्वरको विश्राममा सहभागी हुनेछन् ।
आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ
परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर
उहाँको वचन पालन गऱ्यौ भने,
उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये
श्रेष्ठ तुल्याउनुहुनेछ ।
परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गऱ्यौ भने
यी सबै आशिष् तिमीहरूलाई लाग्नेछन्, र तिमीहरूसाथ रहिरहनेछन्: …
भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ ।
व्यवस्था २८:१-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति