परमेश्वरले आफ्ना सन्तानहरूलाई आपसमा
माता परमेश्वरको सुबास्ना साझा गर्न भन्नुभएको छ ।
नवजात शीशुलाई आमाको सोर सुन्न नपाउँदा वा
आमाको सुबास्ना सुँघ्न नपाउँदा छटपटी भएजस्तै
माता परमेश्वरलाई छोड्यो भने
हाम्रो आत्मा कदापि स्वर्ग जान सक्दैन ।
‘माताको सुबास्ना’ले आपसमा प्रेम गर्ने, धैर्य गर्ने,
अहङ्कारी नहुने, विचारशील हुने, आपसमा एकत्रित हुने
र नम्र मनद्वारा दाजुभाइ-दिदीबहिनीको आदर गर्ने मनलाई जनाउँछ ।
छाप्रो-वासको चाडद्वारा मानव-जातिको निम्ति बलिदान गर्नुभएकी
माताको प्रेमलाई महसुस गरेका सन्तानहरूलाई
ख्रीष्ट आन साङ होङज्यूले असंख्य आत्माहरू
सियोनमा फर्केर आएको चमत्कार देखाइदिनुभयो ।
“भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ ।
केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर ।
तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन ।”
[गलाती ५:१३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति