पाँच रोटी र दुई माछाको इतिहासमा ५,००० जना मानिसलाई खुवाउनुभएको रोटीलाई
परमेश्वरले नष्ट हुने भोजन भन्नुभयो । अनि ४० वर्षको उजाड-स्थानको यात्रामा झारिदिनुभएको
चमत्कारको मन्न खाए तापनि तिनीहरू मरेर गए भन्नुभयो । तर निस्तार-चाडको रोटीको वास्तविकता
येशूज्यू हुनुहुन्छ, र यो नै अनन्त जीवन दिने भोजन हो भनेर उहाँले बताउनुभयो ।
चमत्कारको संसारमा मानिसको शक्तिले गर्न सक्ने कुरा केही पनि छैन ।
उजाड-स्थानमा आफूले गर्न सक्ने कार्यको विषयमा मात्र सोच्दै, दश जना गुप्तचरहरू
कनानको भेद लिन गए । तर यहोशू र कालेबले चाहिँ परमेश्वरले गर्न सक्नुहुने कार्यबारे सोचे ।
यहोशू र कालेबजस्तै, आन साङ होङज्यू र माता परमेश्वरको शक्तिमा विश्वास गरेर
परमेश्वरको मण्डलीले विश्वभरि नै नयाँ करारको सुसमाचार प्रचार गर्छ ।
“जीवनको रोटी म नै हुँ । तिमीहरूका पुर्खाहरूले उजाड-स्थानमा मन्न खाए तापनि
तिनीहरू मरेर गए । स्वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन ।
स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ । कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ ।”
[यूहन्ना ६:४८-५१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति