करीब ३,५०० वर्षअघि इस्राएलीहरूले निस्तार-चाड मानेको भोलिको दिनदेखि
मिश्री सेनाहरूको खेदाइमा परेर भोगेका कष्टचाहिँ छाया हो ।
अनि २,००० वर्षअघि येशू ख्रीष्टले चेलाहरूसँग निस्तार-चाड मान्नुभएर
त्यसको भोलिपल्ट क्रूसमा भोग्नुभएको कष्ट नै अखमिरी रोटीको चाडको वास्तविकता हो ।
पुरानो करारको समयमा परमेश्वरले इस्राएलीहरूलाई अखमिरी रोटी र तीतो साग
खान लगाउनुभएर अखमिरी रोटीको चाडको कष्टलाई सम्झना गर्ने गराउनुभयो ।
नयाँ करारको समयमा येशूज्यूको बलिदानलाई महसुस गरेका परमेश्वरको मण्डलीका सन्तहरू
सबैलाई परमेश्वरले उपवास बस्न लगाउनुभएर क्रूसको कष्टमा सहभागी हुने गराउनुभएको छ ।
प्रेरित पावलले आफ्नो शरीरमा येशूज्यूका डामहरू धारण गरेर सुसमाचारको कार्य गरेजस्तै
आन साङ होङ परमेश्वर र माता परमेश्वरको प्रेम र बलिदानलाई हृदयमा खोपेर
सुसमाचारको बाटोलाई पछ्याउने परमेश्वरका सन्तान हामीहरू हुनुपर्छ ।
अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्,
किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु ।
गलाती ६:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति