आफूलाई ‘हाम्रै’ भन्नुभएका एलोहिम परमेश्वरले ६ दिनसम्म आकाश,
पृथ्वी र त्यसमा भएका यावत् थोकहरू सृष्टि गर्नुभयो,
बाबेलको धरहरा निर्माण कार्य रोक्नुभयो र
अगमवक्ताहरू पठाउने कार्य गर्नुभयो ।
एलोहिम परमेश्वर अर्थात् पिता परमेश्वर र माता परमेश्वरले
सृष्टिको समयदेखि मुक्तिको कार्य सँगै गर्दैआउनुभएको छ ।
अनि पवित्र आत्माको युगमा पनि उहाँहरूले
परमेश्वरको मण्डली स्थापना गर्नुभएर सत्यता पुनर्स्थापन गर्नुभई
मानव-जातिलाई सित्तैँमा अनन्त जीवन दिँदैहुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति