अनि फेरि एउटा प्रश्न, परमेश्वरले अदनको बगैँचामा असल र खराबको ज्ञान दिने रूख लगाउनुहुँदा
आदमले असल र खराबको ज्ञान दिने रूखको फल टिपेर खानेछ भन्ने कुरा परमेश्वरलाई थाहा थियो कि थिएन होला ? आदिदेखि अन्तसम्मको जानकारी दिनुहुने सर्वज्ञ सर्वशक्तिमान् परमेश्वरलाई थाहा थिएन भन्न मिल्दैन
(यशै ४६:१०) । यदि थाहा थियो भन्ने हो भने परमेश्वरले आदम र हव्वाद्वारा पाप गराउने योजना बनाउनुभएको ठहर्छ । अनि हव्वालाई छल्ने सर्प पनि परमेश्वरले नै बनाउनुभएको हुनाले (उत ३:१-५), त्यही सर्पद्वारा छलमा पार्न लगाउनुभई असल र खराबको ज्ञान दिने रूखको फल टिपेर खाने गराउनु पनि परमेश्वरको प्रबन्ध हो भन्न सकिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति