सोलोमन र अय्यूबजस्तै यो पृथ्वीमा जन्मेका मानिसहरू कुनै समय स्वर्गमा जिएका स्वर्गदूत हुन् । स्वर्गमा परमेश्वरसँगै महिमामा बसेका स्वर्गदूतहरूले मृत्युतर्फ डोऱ्याउने ठूलो पाप गरेपछि धपाइएको ठाउँ नै यो पृथ्वी भएकाले, यहाँको जीवन परिश्रम र शोकले भरिएको छ भनी उहाँले हामीलाई बताउनुभएको छ ।
वर्तमान समयमा लोप भएको नयाँ करार निस्तार-चाड पुनर्स्थापन गरिदिनुहुने व्यक्ति अरू कोही नभएर हाम्रै परमेश्वर हुनुहुन्छ । किनकि मानवजातिले स्वर्गमा गरेका मृत्युतर्फ डोऱ्याउने सबै पापहरूको क्षमा पाएर स्वर्ग फर्कन सकून् भनी येशूज्यूले क्रूसको बलिदानद्वारा स्थापना गर्नुभएको करार नै नयाँ करारको निस्तार-चाड भएकोले हो ।
उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, एफिसी १:७
किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो । रोमी ६:२३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति