सबै मण्डलीहरू परमेश्वरलाई ‘पिता’ भनेर सम्बोधन गर्ने कुरामा सहमत छन् ।
इतिहासमा मानव-जातिले पिता परमेश्वर एक जनालाई मात्र विश्वास गर्दै सेवा गरेका छन्,
तर बाइबलमा मानव-जातिले जीवन पाएर अनन्त स्वर्ग-राज्य प्रवेश गर्नको निम्ति
माता परमेश्वर अस्तित्वमा हुनैपर्छ भनेर हामीलाई बारम्बार सिकाइएको छ ।
परमेश्वरले समुद्रका माछा, जमिनका जनावरहरू, आकाशका चराहरू,
वनस्पति र मानिसलाई समेत आमाद्वारा जीवन पाउने गराउनुभएको चाहिँ
सबै प्राणीहरूको प्रबन्धद्वारा हामीलाई माता परमेश्वरबारे महसुस गराउनको निम्ति हो ।
“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर,
र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा
तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम
ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।”
प्रकाश ४:११
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
उत्पत्ति १:२७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति