भविष्यमा परमेश्वरले हामीलाई स्वर्ग-राज्यको राजाको रूपमा
नियुक्त गर्ने प्रतिज्ञा गर्नुभएको छ ।
राजा भएअनुरूप परमेश्वरको इच्छाअनुसार सही बाटोमा हिँड्नको निम्ति
मानव-जातिले मानिसको परिप्रेक्ष्यअनुसार होइनकि,
परमेश्वरको परिप्रेक्ष्य र परमेश्वरको वचनअनुसार कार्य गर्ने
विश्वास लिन आवश्यक छ ।
मानिसको परिप्रेक्ष्यबाट हेर्दा गाह्रो, कठिन र चुनौतीपूर्ण देखिएका सबै बाटोहरू,
परमेश्वरको परिप्रेक्ष्यबाट हेर्दा वास्तवमा प्रेम र आशिष्ले भरिएका छन् ।
तसर्थ परमेश्वरको मण्डलीका सन्तहरूले “परमेश्वरले जता डोऱ्याउनुहुन्छ,
उहाँलाई पछ्याओ” भन्ने बाइबलको वचनलाई आदर्श वाक्यको रूपमा लिएर
विश्वासको बाटोमा हिँड्ने गर्छन् ।
“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्,
र तिमीहरूका चाल मेरा चाल होइनन्,”
परमप्रभु भन्नुहुन्छ ।
जसरी आकाश पृथ्वीभन्दा अल्गो छ,
त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा
र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन् ।
यशैया ५५:८-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति