गाउँ कस्तो हुन्छ भन्ने कुरा थाहा नभएका मानिसहरूले किसानहरूको जीवनशैलीबारे नबुझेजस्तै
आत्मिक संसारको विषयमा थाहा नभएका मानव-जातिले परमेश्वरको प्रबन्धलाई पूर्ण रूपमा बुझ्न सक्दैनन् ।
तसर्थ हाम्रो विश्वासको मार्गमा हुने सबै कुरा परमेश्वरको प्रबन्धको एक हिस्सा हो ।
इसहाक आफ्नी आमा साराद्वारा अब्राहामको परिवारको उत्तराधिकार बन्न सके ।
योचाहिँ वर्तमान युगमा पनि पिता आन साङ होङज्यूको साथै माता परमेश्वर वास गर्नुहुने
मण्डलीमा परमेश्वरको प्रतिज्ञा र आशिष्को अनुग्रह छ भन्ने कुराको छाया हो ।
हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो । [प्रकाश ४:११]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति