निस्तार-चाड मान्दा योशियाह राजा र हिजकिया राजाले सबै मूर्तिहरू हटाएर
सारा तनमनले परमेश्वरलाई सेवा गरेजस्तै, हिजोआज पनि हामीले
नयाँ करारको निस्तार-चाड मान्यौं भने मात्र “मबाहेक अरू
कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञा पालन गर्न सक्छौं ।
परमेश्वरबाहेक अरू देवताहरूलाई पुज्यो भने मानव-जातिले कदापि मुक्तिको आशिष्
पाउन सक्दैन । त्यसैले आन साङ होङज्यू र माता परमेश्वरले, केवल परमेश्वरलाई
मात्र सेवा गर्न सकिने नयाँ करारको निस्तार-चाड पुनर्स्थापन गरिदिनुभएर त्यो
मान्नको लागि हामीलाई अनुरोध गर्नुभएको छ ।
राजाले सबै मानिसहरूलाई यो हुकुम गरे : “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड
करारको यस पुस्तकमा लेखेझैँ मनाओ ।” ... आफ्नो सारा हृदय, प्राण र शक्तिले
मोशाका सबै व्यवस्था मानेर परमप्रभुतर्फ त्यसरी फर्केका कुनै पनि
राजा योशियाहजस्तै अघि वा पछि कहिल्यै भएको छैन ।
२ राजा २३:२१-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति