बाइबलको अगमवाणीअनुसार परमेश्वर सन् १९१८को
चिसो हिउँदमा शरीर धारण गरी दोस्रो पल्ट यस पृथ्वीमा आउनुभयो ।
उहाँले डकर्मी काम गर्दै कठिन जीवन जिउने क्रममा
नयाँ करारको सत्यता प्रचार गर्नुभयो,
तर मानिसहरूले उहाँलाई परमेश्वर होइन भनेर तिरस्कार गरे ।
तर परमेश्वरको रहस्य हुनुभएका उहाँलाई चिन्ने तरिकाचाहिँ
मानिसको बुद्धि नभएर बाइबल हो । ख्रीष्ट आन साङ होङज्यूले
नयाँ करार निस्तार-चाडको दाखमद्यद्वारा हामीलाई अनन्त जीवन दिनुभयो ।
उहाँ हाम्रो मुक्तिको निम्ति दोस्रो पल्ट आउनुभएका
हाम्रा परमेश्वर, ख्रीष्ट हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति