हामीले आगोको इन्साफभन्दा अघि बादलमा आउनुहुने
ख्रीष्टलाई ग्रहण गरेमा मुक्ति पाउन सक्छौं ।
येशूज्यूको अगमवाणी र पूर्णताद्वारा, बादलले वास्तविक बादललाई जनाउँदैन,
तर त्यो शरीरलाई जनाउने बाइबलीय दृष्टान्त हो भन्ने कुरा स्पष्ट हुन्छ ।
उहाँ दोस्रो आगमनमा शरीर धारण गरी बादलमा आउनुहुनेछ भनेर
अगमवाणी गरिएको छ, किनभने बादलले सूर्यको किरणलाई ढाकिदिएजस्तै,
शरीरले पनि परमेश्वरको महिमाको ज्योतिलाई ढाकिदिन्छ ।
अनि बादलको झरीले सबै प्राणीलाई पुनर्जीवित गरिदिएजस्तै,
जीवनको पानीको वचनद्वारा मानव-जातिलाई बचाउनको निम्ति
परमेश्वर शरीरमा आउनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति