पुनरुत्थानको दिनमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभई
आफ्नो शक्ति प्रकट गर्नुभयो,
र अन्ततः यो सुरुको मण्डली पुनर्जागरण गर्ने आधार बन्यो ।
अनि कठोर सतावट र दमनका बीचमा पनि
यो विश्वासलाई जोगाउने हर्ष र आशाको चाड हो ।
ख्रीष्टमा मरेकाहरूले सुन्दर पुनरुत्थानको अनुभव गर्छन्,
र जीवितहरू एकै क्षणमा परिवर्तन हुनेछन् भन्ने हर्षपूर्ण आशा
पुनरुत्थानको दिनमा समावेश छ ।
योचाहिँ आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार मनाइने
नयाँ करारको पुनरुत्थानको दिन हो ।
मृतकहरूबाट ख्रीष्ट पुनरुत्थान हुनुभयो भनी
प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै-कसैले
मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौं ?
तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भनेता
ख्रीष्ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन ।
यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता
हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ ।
१ कोरिन्थी १५:१२-१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति