सर्वशक्तिमान् परमेश्वर येशूज्यू शरीर धारण गरेर
मानव-जातिलाई मुक्ति दिन आउनुहुँदा धेरै मानिसहरूले उहाँलाई अपमान गरे ।
तर येशूज्यूको शिरमा अत्तर खन्याउने स्त्री, कप्तान,
रगत बग्ने रोग लागेकी स्त्री र जखायस जस्ता मानिसहरूले उहाँलाई ग्रहण गरे ।
सुरुको मण्डलीका सन्तहरूले येशूज्यूलाई त्यस्तो विश्वासका साथ ग्रहण गरे,
र अनुग्रहको पवित्र आत्माको वरदान पाए ।
“पवित्र आत्मा र दुलही हुनुभएका परमेश्वर
पवित्र आत्माको युगमा आउनुहुनेछ” भन्ने अगमवाणीअनुसार
परमेश्वरको मण्डलीका सन्तानहरूले ख्रीष्ट आन साङ होङज्यू
र माता परमेश्वर नै मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्छन् ।
परमेश्वरले उनीहरूलाई सुरुको मण्डलीको भन्दा
अझ बढी अन्तिम झरी पवित्र आत्मा प्रदान गर्नुहुन्छ,
र परमेश्वरलाई ग्रहण गर्ने विश्वभरिका मानिसहरूलाई
आश्चर्यजनक कार्यमा डोऱ्याउनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति