[परमेश्वरले हाम्रो मुक्तिको निम्ति स्थापना गरिदिनुभएको
निस्तार-चाडको महत्त्वबारे बाइबलमा अभिलेख गरिएको छ]
[बाइबलमा समावेश भएको परमेश्वरको मुक्तिको प्रबन्ध भेट्टाएका
परमेश्वरको मण्डलीका सन्तानहरू]
राजाले सबै मानिसहरूलाई यो हुकुम गरे :
“परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड़
करारको यस पुस्तकमा लेखेझैँ मनाओ । …”
आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर
परमप्रभुतर्फ त्यसरी फर्केका कुनै पनि राजा योशियाहजस्तै
अघि वा पछि कहिल्यै भएको छैन ।
२ राजा २३:२१-२५
उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ,
र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ ।
म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।”
तब येशूको आदेशअनुसार चेलाहरूले गरे
र तिनीहरूले निस्तार-चाड़को प्रबन्ध मिलाए ।
मत्ती २६:१८-१९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति