सदोम र गमोराका दिनहरूमा लोतका ज्वाइँहरूले चेताउनीलाई ठट्टाको रूपमा लिँदा उनीहरूले विपत्तिको सामना गर्नुपऱ्यो । परमेश्वरको चेताउनीलाई बेवास्ता गरेका अगमवक्ताले बाटोमा सिंहद्वारा दुःखद मृत्यु भग्नुपऱ्यो । मोशाको समयमा पनि निस्तार-चाड नमान्ने मिश्रीहरूको घरमा जेठा छोराहरू मरे । यी ऐतिहासिक घटनाद्वारा हामीले पनि वर्तमान युगमा दिनुभएको परमेश्वरको चेताउनीमा ध्यान दिनुपर्छ भनेर सिक्न सक्छौं ।
ख्रीष्ट आन साङ होङज्यूले परमेश्वरको आज्ञा पालन गर्नु भनेको परमेश्वरलाई प्रेम गर्नु हो भन्नुभयो । अनि प्रस्थानको समयमाजस्तै हामीले पनि निस्तार-चाडको आज्ञा मान्यौं भने मात्र विपत्तिबाट पार हुने मुक्तिको छाप पाउन सक्छौं र अगमवाणी गरिएको अन्तिम विपत्तिहरूबीच पनि परमेश्वरको सुरक्षाभित्र रहन सक्छौं भनेर सिकाउनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति