“परमेश्वरको भय राख्नु सारा मानव-जातिको कर्तव्य हो”
भनेर सोलोमन राजाले भने,
र “परमेश्वरलाई सारा हृदय र समझले प्रेम गर्नु नै
सबैभन्दा ठूलो आज्ञा हो” भनेर येशूज्यूले भन्नुभयो ।
उहाँले प्रेम नै व्यवस्थाको पूर्णता हो भन्नुहुँदै
नयाँ करारको व्यवस्था स्थापना गर्नुभयो ।
परमेश्वरले मानव-जातिलाई एकदमै प्रेम गर्नुभएकोले
उहाँ क्रूसमा टाँगिनुभयो ।
अनि पुरानो करारको व्यवस्थाअनुसार बलि गरिने
सबै पशुहरूले परमेश्वरलाई जनाउँछ ।
अर्थात् पवित्र आत्माको युगमा आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति
शबाथ-दिन र निस्तार-चाड लगायतका नयाँ करारको व्यवस्था
स्थापना गर्नुहुनेछ भन्ने अगमवाणीको वचन हो ।
अब सबै कुरा सुनिएका छन्— कुराको निष्कर्ष यही हो ।
परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर ।
किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो ।
उपदेशक १२:१३
छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर,
किनकि यो उचित हो । आफ्ना बुबा र आमाको मान गर ।
(जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो), कि तिमीहरूलाई भलो होस्,
र पृथ्वीमा तिमीहरू दीर्घायु होओ ।
एफिसी ६:१-३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति