फरक पेशा, फरक व्यक्तित्व र फरक युगमा जिएका
बाइबलका लेखेकहरू अर्थात् अगमवक्ताहरूहरूले
परमेश्वरको पवित्र आत्माको प्रेरणाद्वारा
“मानव-जाति किन यस पृथ्वीमा आएको हो,
र हामी भविष्यमा कहाँ जानेछौं” भन्ने विषयमा
हामीलाई अवगत गराउनुभयो ।
बाइबल सत्य छ । यसकारण हामीले आन साङ होङज्यू
र माता परमेश्वरसम्बन्धी अगमवाणीलाई विश्वास गर्नुपर्छ ।
यशैयाको पुस्तकमा येशूज्यू आउनुभन्दा ७०० वर्षअघि नै
येशूज्यूको कष्टबारे अगमवाणी गरिएको थियो,
अनि १७औँ शताब्दीमा मात्र पत्ता लागेको जलचक्र
र पृथ्वी शून्यतामा झुण्डिएको छ भन्ने विषयहरू पनि
३,५०० वर्षअघि नै अय्यूबको पुस्तकमा लेखिएको थियो ।
सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई,
अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस् ।
२ तिमोथी ३:१६-१७
उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ,
र शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ ।
अय्यूब २६:७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति