संसारमा विलासी ब्रान्डको नकल गर्ने नक्कली ब्रान्डहरू भएजस्तै
झूटा मण्डलीहरू पनि साँच्चै धेरै छन् ।
त्यसोभए मुक्ति पाउने साँचो मण्डली हुनको निम्ति
सर्वप्रथम मण्डलीको नाउँ ‘परमेश्वरको मण्डली’ हुनुपर्छ ।
दोस्रो, उक्त मण्डली परमेश्वर स्वयम्ले स्थापना गर्नुभएको मण्डली हुनुपर्छ,
अनि तेस्रोचाहिँ त्यहाँ बाइबलको सत्यता हुनुपर्छ ।
पवित्र आत्मा र दुलही हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरद्वारा पुनर्स्थापन गरिएको,
अनि येशूज्यूले पालन गर्नुभएको शबाथ-दिन, निस्तार-चाड लगायतका सबै सत्यता पालन गरिने
साँचो मण्डली नै सियोन हो, जुन परमेश्वरले तयार पार्नुभएको शरणस्थान र मुक्तिको ठाउँ हो ।
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो ।
उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो,
र पढ्नलाई खड़ा हुनुभयो । ...
लूका ४:१६
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित हुनलाई
बोलाइएका पावल र हाम्रो भाइ सोस्थेनेसबाट,
कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई ...
१ कोरिन्थी १:१-२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति