मानिसहरूले यस पृथ्वीको जीवन नै सबै कुराको अन्त्य हो भनेर सोच्ने गर्छन् । यद्यपि स्वर्ग र नरक अस्तित्वमा छ, र तेस्रो आयामिक संसारको जीवन समाप्त भएपछि सबै जना वास्तविक संसारमा फर्कनेछन् । येशूज्यूले मानव-जातिको पाप क्रूसमा बोक्नुभयो, र आफ्ना प्रिय सन्तानहरूलाई दण्डको ठाउँ नरकमा होइनकि, स्वर्ग लैजानको निम्ति नयाँ करार स्थापना गर्नुभयो ।
नरकचाहिँ अनन्तकाल दण्ड भोग्ने ठाउँ हो भनेर बाइबलमा वर्णन गरिएको छ । त्यसैले ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले फेरि एक पटक नयाँ करार थाहा दिनुभएर मानव-जातिलाई स्वर्गमा अनन्त महिमा उपभोग गर्ने मौका प्रदान गर्नुभएको छ ।
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ, … हिब्रू ९:२७
तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धकको कुण्डमा फालियो, जहाँ त्यो पशु र झूटो अगमवक्ता पनि थिए । त्यहाँ तिनीहरूले दिनरात सदासर्वदै यातना भोग्नेछन् । … तिनीहरू प्रत्येकको आ-आफ्नो कामअनुसार इन्साफ भयो । मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । प्रकाश २०:१०-१४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति